साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपहारको छनौट

Nepal Telecom ad

भोलिपल्ट मेरो साथीको जन्म दिन थियो
उसलाई काम लाग्ने राम्रै उपहार दिने मन थियो
उसैलाई सोधेर नै उपहार किन्नु ठिक लाग्यो
मलाई उसको घर गएरै सोध्ने बिचार आयो ।

म उसको घर गएँ, ऊ रहेनछ, उसकी श्रीमती भेट हुनु भयो
मैले आफू आउनुको कारण बताएँ
उसकी श्रीमतीले निकै बिचार गर्नु भयो

एक प्याकेट यार्सागुम्बा दिनुहोस् न भन्नु भयो ।

मैले भनेँ ए हजुर, मैले उसलाई काम लाग्ने उपहार दिन खोजेको हो
तपाइँलाई काम लाग्ने उपहार दिन खोजेको होइन !

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x