साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाहाहुहु जुगास्टक

Nepal Telecom ad

१. लोकप्रिय जनप्रिय सर्वेसर्वा म पो !
सेखी गर्ने ? मोरो काड्छु ! हाहाहुहु जुग !

२. कस्ता कस्ता दिन बिते ! मै हुँ जान्ने आए !
हान्ने गोरु होक्काँ गर्छु ! हाहाहुहु जुग !

३. अरिङ्गाल खाएकै हो वरिङ्गाल पनि !
वुधे बारुलो यो मै हुँ ! हाहाहुहु जुग !

४. व्यक्तिवाद सारै ठुलो ! व्यक्तिवादी बढे !
इतिहास थाहा छैन ! हाहाहुहु जुग !

५. सङ्कीर्णता पोसाउने यही दरो मन्त्र !
फटाउनु थप मन्त्र ! हाहाहुहु जुग !

६. समुद्र त कत्रो हुन्छ ? कुवा जत्रो हुन्छ ?
भ्यागुतोको ट्वार्र ट्वार्र ! हाहाहुहु जुग !

७. खाइन्छ त चुठिन्छ नि ! डकारिन्छ ड्याउ !
झुसिलो रे ? उल्लु मान्छे ! हाहाहुहु जुग !

८. ढोल पिटी तर्साइन्छ ! यस्तोमा नै खग्गु !
“पी.एच.डी पो ! के बुझ्या” छ ? हाहाहुहु जुग !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x