साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेशल ठोक्तक

Nepal Telecom ad

सन्तान

पार्टीका कार्यकर्ता जस्तै हुन्
सन्तानहरू पनि
साना हुन्जेल– मर्छन् भन्ने डर !
हुर्केपछि– मार्छन् भन्ने डर !!

सूचनाको हक

सजिलो सरल हुँदा
अधिकारको कुरा,
गाह्रो साँघुरो पर्दा
काम सरो भाँडो
आफल तेरो ठाँडो !

प्रेम

पट्याँसमा अँगारले लेखेर
हजुरबाले प्रेमाभाव प्रकट गरेथे,
चिठीका भरमा भावना साटिएथ्यो
काका, बाहरूका समयावधिमा
छोराहरू कम्प्युटरमा ‘च्याट’ गर्दै
विश्वव्यापी ‘इलुइलु’ गरिरहेछन् ।।

मौसम

रेडियोले आज पानी पर्छ भन्दा
दिउँसभरि टण्टलापुर घाम लाग्छ,
कृत्रिम अभाव नभएको विज्ञप्तिसँगै
यहाँ नुनतेल र खाद्यान्न पसलमा
बिहानैदेखि उपभोक्ताको लाम लाग्छ ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x