साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुच्चे ढुङ्गो उही टुङ्गो !

Nepal Telecom ad

१. साठी वर्र्ष बितिसके ! जागौँ जागौँ भन्थ्यौँ !
चुच्चे ढुङ्गो उही टुङ्गो ! नाप्यौँ ! जाग्यौँ ! हुइय !

२. जागे को ? को ? किसान र मजदुर जागे !
चुच्चे ढुङ्गो उही टुङगो ! जागरण हुइय !

३. नारी जागे ! ‘जागौँ !’ भने पुरुष नै ज्युले
चुच्चे ढुङ्गो उही टुङ्गो ! समाज नै हुइय !

४. रूढ कुरा नबढ्नु त अकासको फल !
चुच्चे ढुङ्गो उही टुङ्गो ! नयाँ कुरा हुइय !

५. चाड वाड आयो कि त नसुर्रिने को छ ?
चुच्चे ढुङ्गो उही टुङ्गो ! सवै आस्था हुइय !

६. अचेल त पुरानो पो बल्झी बल्झी फिर्यो !
चुच्चे ढुङ्गो उही टुङ्गो ! जागृति त हुइय !

७. खुसुखुसु बढेको छ ! फुईं बढेको छ !
चुच्चे ढुङ्गो उही टुङ्गो ! घट्ने कुरा हुइय !

८. पति छोरा पत्नी धेरै विदेसिने बढे !
चुच्चे ढुङ्गो उही टुङ्गो ! सुधार त हुइय !

झर्रो नेपाली घर, चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x