साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोली र तुम्बा भिर !

Nepal Telecom ad

सिध्यो सार्क महान यज्ञ जनता, आयो अँध्यारो अब
ब्वाँसा स्याल र गिद्ध वानर किरा, भेला भएछन् सब ।
निस्कर्षै नहुने चले मिटिङका, भेला र खेला अब
बक्कासूर– निशुम्भ गर्जन गरे, देशै फस्यो दल्दल ।।१।।

नाच्दैछन् पुतली पराइ बलका, सङ्गीत पाई यहाँ
भाँच्दैछन् जनभावना सठहरू, बाझ्दै र जुझ्दै यहाँ ।
चक्र्यो दन्त–बझान स्वाँठ–जडका, धिक्कार हो छल्फल
बासी लास गनाउँदै छ जनता, चित्कार भो छल्फल ।।२।।

भो भो पेल्न नथाल गिट्टी र शिला, झर्दैन है तेल ता
भो भो खेल्न नथाल क्रूर अगुवा, मास्यौ सबै सभ्यता ।
लुट्नैसम्म लुट्यौ फुट्यौ अनि टुट्यौ, भो छोड्दियौ बैठक
बासी अक्षम दम्भका कुरुप हो, झोली र तुम्बा भिर ।।३३।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x