साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलियुग न हो

Nepal Telecom ad

कलियुग न हो यो मित्र यहाँ रावण राज्य चल्छ
अपहरित हुन्छे सिता अनि रामकै पुत्ला जल्छ ।

मोदी भन्छन् गौतम बुद्ध नेपालभित्रै जन्मेका रे !
ठोकुवा म गर्छु एकदिन अशोकको स्तम्भ ढल्छ ।

विधान सभा गोरु नै हो ब्याउँदैन हौ बुझन यार
हेर्दै जाऊ आकाङ्षामा के कसरी ढुसी फल्छ ।

धनीलाई छ मोज र मस्ती धर्तीमै छ स्वर्ग तिनलाई
गरिबलाई त विपनीमै स्वप्नले नि छल्नु छल्छ ।

परदेशमा त हाँसी हाँसी मेत्तर बन्छन् युवाहरू
आफ्नै देशमा गरिखान किन तिनको मासी गल्छ ?

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x