साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाडोको लुगा

Nepal Telecom ad

…पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको ! यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्यो… । रिठ्ठेले पटुकाको फेरोमा बाँधेको पैसा छाम्दै छाम्दै बजारतिर लाग्यो ।

…यसको मूल्य अठार हजार, यसको बाह्र हजार, यो पातलो चाहिँको आठ हजार, यो स्वीटरको चार हजार… । रिठ्ठेले दुई पटक बजार परिक्रमा गर्यो र सरासर छेवैको भट्टीमा पस्यो ।

….यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको दश रुपियाँ… । उसले पटुकाको फेरो फुकाउनु परेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशा–नशामा ज्याकेट स्वीटर, गलबन्दी… बोकेर घर फकिर्यो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x