साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१.
आफैं कोर्छु साँधसीमा बिचार आफ्नै छ ।
मनग्गै छन् फौजसेना, हतियार आफ्नै छ ।
मर्नुलाई नै युद्ध मान्छन् बकम्फुस्से बुद्धुहरू,
हरिसँग लदाइको आधार आफ्नै छ ।

२.
महफिल त्यहिं जम्छ,जहाँ सुरापान हुन्छ ।
नपिउनेलाई कसले पुछने, पिउनेकै शान हुन्छ ।
कैयौंलाई यसैले नै उडाएर लगिसक्यो,
सम्हालेर पक्र साथी, प्यालाभित्र तुफान हुन्छ ।
चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x