साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हत्याराहरूमा समर्पित यो दिन

Nepal Telecom ad

आजको यो कालो दिन
तिमीहरूमा समर्पित छ ।
कात्रो बोकेर हिँड्नेछ समय
उल्टो शंख फुकेको आवाज आउनेछ
उल्टो बाजा बज्नेछ देशभरी
अब इतिहासले
नयाँ शोकगीत सुनाउनेछ वर्षौंसम्म ।
यही अँध्यारोका
कलाहीन सर्जक हौ तिमीहरू ।
ए ! हाम्रो सपनाका हत्याराहरू
आजको यो कालो दिन
तिमीहरूमा समर्पित छ ।
नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x