साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्र

Nepal Telecom ad

प्रदेशका कुरा गर्न छोडेर, जाबो देशका कुरा के गर्नु ?
प्रशासनका कुरा गर्न छोडेर, जाबो शासनका कुरा के गर्नु
प्रक्रियाका कुरा गर्न छोडेर, जाबो क्रियाका कुरा के गर्नु ?
प्रगतिका कुरा गर्न छोडेर, जाबो गतिका कुरा के गर्नु ?

प्रतियोगीका कुरा गर्न छोडेर, जाबो योगीका कुरा के गर्नु ?
प्रतिष्ठावानका कुरा गर्न छोडेर, जाबो निष्ठावानका कुरा के गर्नु ?
प्रतिवादका कुरा गर्न छोडेर, जाबो बाद्का कुरा के गर्नु ?
प्रदर्शनका कुरा गर्न छोडेर, जाबो दर्शनका कुरा के गर्नु ?

प्रभावका कुरा गर्न छोडेर, जाबो भावका कुरा के गर्नु ?
प्रलयका कुरा गर्न छोडेर, जाबो लयका कुरा के गर्नु ?
प्रवचनका कुरा गर्न छोडेर, जाबो बचनका कुरा के गर्नु ?
प्रवासका कुरा गर्न छोडेर, जाबो बासका कुरा के गर्नु ?

प्रविधिका कुरा गर्न छोडेर, जाबो विधिका कुरा के गर्नु ?
प्रत्यङ्गका कुरा गर्न छोडेर, जाबो अंगका कुरा के गर्नु ?
प्रसारका कुरा गर्न छोडेर, जाबो सारका कुरा के गर्नु ?
प्रहरीका कुरा गर्न छोडेर, जाबो हरिका कुरा के गर्नु ?
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x