साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किनबेच कानुन

Nepal Telecom ad

जब सामान किन बेच सम्बन्धी सरकारी कानुन बन्छन्
किनिने र बेचिने पहिले कानुन नै हुन्छन्
त्यसपछि कानुन बनाउने बेचिन थाल्छन्
अनि पो “नेपालको कानुन दैवले जानुन” हुन्छन्
दैब आउन मिल्दैन धर्तीमा अनि उसको वारेश वकिल बन्छन् ।

वकिल दुई किसिमका हुन्छन््
कानुन जानेका र न्यायाधीश चिनेका
कानुन जान्ने वकिललाई मास्टर बनाउनू
मुद्दा जित्न त वकिल न्यायाधीश चिन्नेलाई नै लगाउनू ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x