साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिहासमाला (३)

Nepal Telecom ad

जोडे धन अति जोडे, धनखातिर मित्र वन्धु पनि तोडे
सन्ततिले गति छोडे, इज्जतले छोडेपछि शिर फोडे ।

साथीले खालाझैं, हतपत उसिनेको आलु निलेछन्
भित्रै भतभत पोल्यो, के गरी फाल्नु समान गर्दैछन् ।

वारि नजीकै देखे, यतै आउन भनी पौडन लागे
भ्रम भो पारि नजीकै, फेरि फर्के यसै गोता खाए ।

सबमा नाफा खोज्थे, हिंड्ने गर्थे थापेरै च्याँखे
प्रेम विवाह गरेथे, दुलहीले ल्याइन् बच्चो च्याँखे ।

छुतको रोग हटाउन, सहभोजनको आयोजन गरियो
दलित दलितमै झगडा, ठूलो सानो भनी रोकिन गयो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x