साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१.के हो उपसन्त नेता !

जाँदा जाँदै करोडौ, रकम हजम भो, भन्दछन् पत्रकार
बाड्यौँ रे कोटरीका, अनुचर जतिमा, लाख लाखौं अपार ।
भाँच्यौ के मूल्य आस्था, रकम कलममा, सन्त ठान्थ्यौं सबैले
जाँदा जाँदै करोडौं, रकम लुटिगए, भन्न थाले सबैले ।

बोल्द्यौ ठ्याम्मै नढाँटी, कति मधुर अहा ! नाम तिम्रो सुशील
मेटिन्नन् दाग काला, गलत लत लिँदा, हुन्छ नेता कुशील ।
बीपीको वाद बिर्सी, तरल किन भयौ ? सन्त–धारा टुटाई
बोल्द्यौ हे सन्त नेता, कति रकम दियौ, कोश रित्तो बनाई ।

२. भद्र सहमति !

बिर्स्यौ तिम्ले विगत दिनका, भद्र सल्लाह आज
नेपालीका अधिक मनले, भन्दछन् छैन लाज ?
माथा चुम्दै इजत जसरी, आर्जियौ सन्त नेता
फेदी पुग्दै, धुल धुसर भो, के गर्यौ सन्त नेता ?

जल्ले यत्रो तिकडम चिरी, संविधानै सजायो
त्यस्तो मान्छे, सहमति भुली, बेसरी नै ढँटायो–
भन्छन् सब्बै, मति खति भयो, सादगीका सुशील
बिर्स्यौ आफ्ना, वचन कसरी ? भन्न थाले कुटील ।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x