साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घण्टाघरको टङटङ

Nepal Telecom ad

म समय अनुसार हिँडिरहेँ
म युग अनुसार पनि हिँडिरहेँ
संसार बदलिँदैछ
म समय भएर
सबलाई बदल्न सकेँ
तर सकिन नेपाललाई
आफ्नो लयमा सबलाई हिँडाउन सकेँ
तर सकिन नेपालीलाई ।

सयौं बर्षदेखि
गरिबी पनि उस्तै छ
गरिब पनि उस्तै छ
विभेद पनि उस्तै छ्
सदियौँको कुरा पनि
आज हेर्यो उस्तै छ
नेपाल एक्काइसौ शताब्दिमा पनि
बिसौ बताब्दीको जस्तो छ ।

उनीहरूलाई ब्यूँझाउन
घण्टा ठोकिरहेँ
तर उनीहरू त
खाली ओछ्यानबाट मात्र ब्युँझिए
विकासको लागि त सधैं निदाई रहे
रक्सिमा होस र तासमा खाली समय सिध्याई रहे
यो गर त्यो गर भनेर समय दिँदा पनि
काम गरेको जस्तो गरी झारो टार्छन्
घरको कस्तुरीलाई फालेर
खाली देश विदेश मात्र चहार्छन्
छिमेकी दुबैतिर त्यत्रो विकास गर्दा पनि
यिनलाई कुनै चासो छैन
मागेर खान बानी परेर हो कि
आफूले गर्ने कुनै चाँजो छैन
बाजेले जे गरेका थिए
आज नातिहरू पनि त्यही गर्दैछन्
विकासको नाममा कछुवा गतिमा सर्दैछन् ।

बागमती धेरै पानी बग्दा पनि
नेपाल जहाँको त्यहीँ छ
जति समय दिए पनि
नेपालको विकास उही छ
कोही पाटे अल्छी
कोही भाते अल्छी
लाग्छ अझै सय बर्षसम्म पनि
खेलिरहने छन् यी खाली बल्छी ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x