साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठिङ्ग बोतल देख्नै हुन्न

Nepal Telecom ad

एकान्तमा तीता तीता गरेर बातहरू
हाँसी हाँसी छुटायौ देबाटोमा हातहरू ।

वर्षौंको गठबन्धन गन्ठ्याङ्मन्ठ्याङ भो
भाँडोमा आँसु थाप्दै बिताए रातहरू ।

मसिनो चोट नसहने दोषी मुटुलाई
हल्का लाग्दा रैछन् प्रियसीका घातहरू ।

रूखको बोक्रामा नाम लेखे धोक्रामा
हाँस्छ मन आज भोलि हल्लिदा पातहरू ।

चुरोट तान्नु मुक्का हान्नु मेरो नियति
केही जस्तो लाग्दैनन् रक्सीका मातहरू ।

ठिङ्ग बोतल देख्नै हुन्न मन रोइहाल्छ
खै मेरा लागि आउँदैनन् साँढे सातहरू ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x