साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– १२

Nepal Telecom ad

१. समय
समान अर्थ बोक्छन् जिन्दगी र काँचका चुराहरू,
काम गर्न नसक्नेले कोरल्छन् केवm कुराहरू,
समय हिजो जस्तो छैन आज बदलिएको छ,
ध्वाँस दिन्छन् बूढा बालाई जुँगा नउम्रका भुराहरू ।

२. कर्तव्य
अब देश खोक्रिदैंछ समस्याका छन् रासहरू
बन्द, आन्दोलन र तोडफोडले निम्त्याएको छ भासहरू
विकास नफल्ने भैगो, उन्नति चौपट बनेपछि –
बन्जर भूमिमा कसले चलाउने हलो ?
कसले लगाउने चासहरू ?

३. अन्तर
युद्धको हंकीडंकी छ अचेल,
बुद्ध कुक्रुक्क कक्रिएको कुनामा,
इमानदारहरू पाखा लागेका छन्
बेइमान निर्धक्क डुक्रिएको– मैदानमा ।

४. क्रमशः
संस्कृत लोप भएपछि संस्कृति हरायो
लोकगीत मुर्झायो पप करायो
ड्रमसेट र गिटारले हकारेपछि,
विचरा मादल थुर्थुर् डरायो ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x