साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्गमा सुन्तली र काली

Nepal Telecom ad

२५ वर्ष ननाघ्दै सुन्तली र कालीको मृत्यु भएको थियो । अहिले उनीहरू अहिले स्वर्गमा छन् ।

सुन्तली : तिम्रो मृत्यु कसरी भो काली ?
काली : म त चिसोले गर्दा मरेको … अनि तिमी नि ?
सुन्तली : म त चिन्ताले मरेको ..
काली : कस्तो चिन्ता ..?
सुन्तली : म एकदिन अफिसमा काम गर्दै थिएँ । मलाई खबर आयो कि घरमा मेरा बुढाले केटी ल्याएर राखेका छन् । म तत्काल घर गएँ । बुढा घरमै थिए तर केटीलाई भेटाइन । केटीका चप्पल, कपडा सबै थिए तर केटी भेटिन । घरमा बेड, किचन, स्टोर रुम, टेबल भर्याङ सबैतिर खोज्दा पनि भेटिन । मलाई अत्ति चिन्ता भो । अनि एक्कासी ब्रेन ह्यामरेज भएर मरेँ नि ।
काली : थुक्क ..थुक्क … थुक्क …
सुन्तली : लौ किन थुक्क नि …?
काली : त्यति धेरे खोजेपछि फ्रिज पनि खोलेर हेर्नु पर्दैनथ्यो .. म पनि मर्थिन तिमी पनि बाँच्थ्यौ… ।
सुन्तली त स्वर्गमै बेहोश ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x