साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– १७

Nepal Telecom ad

१. खाँचो हुन्छ
बुद्धूलाई गाइडको
इन्जिनियरलाई साइडको
डाक्टरलाई टाइफाइडको
खाँचो हुन्छ ।

२. चाहिन्छ
पुलिसलाई टोप
परीक्षामा होप
दादुरालाई खोप
र अचारलाई छोप चाहिन्छ ।

३. नभइ हुँदैन
हलोमा फाली
नियुक्ति दिन खाली
सहरमा नाली र
राजनीतिमा महाकाली
नभइ हुँदैन ।।

४. आवश्यकता
चिठी लेखेपछि त्यसलाई टाँस्न गम चाहिन्छ,
हामी नेपाली भीरपाखा खोस्रर बाँच्छौं
कहाँ ट्याङ्क, गोला र बमको कुरा
गरिब हाँस्न त मिठो आलुदम चाहिन्छ ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x