साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यस्तो राष्ट्रघाती !

Nepal Telecom ad

उही ठूलो उही प्रमुख त्यस्तो राष्टघाती
जहिले पनि जहिले पनि उसकै कुरा माथि ।

आँधी हुरी आयो भने सुतिदिन्छ भैंमा
बाढी आए अडेस लागि बस्छ किनारैमा
खतरा छ अघि भने पछि बस्छ लुकी
खतरा छ पछि भने दौडी जान्छ अघि
सुहाउँछ फूलमाला उसकै शिर छाती
जहिले पनि …

झूटोलाई साँचो पार्ने कला जानेकैले
ब्वाँसोलाई गाईमाता भन्दै मानेकैले
देशै खाए यस्तैउस्तै ढेडू बाँदर भई
छेपाराले ताली लाउँछन् भेडा थाप्छन् सही
ढुंगोलाइ धूपबाती अनि फूलपाती
जहिले पनि जहिले पनि…

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x