साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो र मेरो देश

Nepal Telecom ad

तिम्रो देशमा
अभिनेताले टन्न कमाउछन
तर मेरो देशमा त
नेताले टन्न कमाउछन
तिम्रो देशमा
गायकले कमाउछन
तर मेरो देशमा
बिधायकले कमाउछन
तिम्रो देशमा
समाज सेविले अरुलाई दिन्छन
तर मेरो देशमा
समाज सेबिले उल्टाृ लिन्छन
तिम्रो देशमा पुलिशले
चोर गुण्डा समाउछन
तर मेरो देशमा पोलिस
गुण्डा समाउन खुट्टा कमाउछन
तिम्रो देशमा कर
धेरै कमाउने धेरै तिर्ने
तर मेरो देशमा
धेरै कमाउने झन थोरै तिर्ने
तिम्रो देशमा
घोटला गर्ने जेल पर्छन्
तर मेरो देशमा
घोटला गर्ने त
सत्तामा जाने खेल गर्छन
तिम्रो देशमा
बलात्कारी फासीमा चढछन
तर मेरो देशमा
बलात्कारी चुनावमा लड्छन
तिम्रो देशमा
भ्रष्टचारी असामाजिक मानिन्छन
तर मेरो देशमा
भ्रष्टचारी मन्त्रीमा छानिन्छन
तिम्रो देशमा सरकारको डरले
बदमास फटाह देश छोडि भाग्छन्
तर मेरो देशका सोझा, सज्जन
देश छोडि भाग्छन् ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x