साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जस

Nepal Telecom ad

लिनोस प्रभु लिनोस्
हुँदै नभा कामको लिनोस्
अरुले गरेको कामको लिनोस्
भत्ता जो बुडीऔँलामा छ ।

हिजो अरुले लिएको जस
दोहोर्याएर लिनोस्
भोलि अरुले लिनुपर्ने जस
आजै पेस्की लिनोसे
सत्ता जो चोरी औँलामा छ ।

हात जोडेर लिनोस्
पाउ मोलेर लिनोस्
चुक्ली लाएर लिनोस्
हाकिम जो माझी औँलामा छ ।

कुमारहरू लगाई रहुन् फन्का
सारा ब्रह्माण्डको एक्लै
गणेश बनेर हजुरले चाहिँ
परिक्रमाको जस लिनोस्
आशुतोष जो साईली औलामा छन् … ।

रिझाएर लिनोस्
नबिझाएर लिनोस्
खुवाएर लिनोस्
जसरी नि जस लिनोस्
बजेट जो कान्छी औँलामा छ ….. ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x