साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्दो हो प्रभुकै पाउमा

Nepal Telecom ad

सुन्दै आनन्द लाग्ने नामै राम्रो खील पनि
घुम्दो हो प्रभुकै पाउमा रमाइ चील पनि ।

एता देखाएर दिए जस्तो लुकाएर लिने
लगे हुन्छ उतै कलकारखाना मील पनि ।

मुखमा राम राम पापीको हृदयमा छुरा
यहाँका देवराजले उतै जोड्छन् दिल पनि ।

खुवाए जस्तो गरी चौरासी व्यञ्जनहरू
अझै चेत आउँदैन कत्ति खाने नील पनि ?

आफ्नो भूमि गुम्दै गा‘छ छिमेकीकै भा‘छ
मिच्न सजिलो होस नहोस् कुनै डिल पनि ।

केही गरौं हामी पर स्वाभिमानी नेपालीले
कहिलेकाहीँ छिमेकी परोस् न जील पनि ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x