साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– १९

Nepal Telecom ad

१.मृत्युु
भ्रष्टाचारको दलदलमा अनेकौं भासहरू छन्
नेतृत्वको वाणीमा गन्हाएका सासहरू छन्
देशै चिहान बनेपछि मृत्यु सस्तो हुँदो रै’छ
आज हिमाल, पहाड तराई जताततै लासहरू छन् ।

२. हल्लाको पिरामिड
एउटा भन्छ –‘देश विदेशीको अखडा बन्दै छ’
अर्को भन्छ –‘देश टे«न्च र एम्बुसको बङ्कर हुँदैछ’
हल्लैहल्लाको पिरामिडभित्र विना ग्यारेन्टीको
प्रजातन्त्र खासाको सामान बन्दैछ ।

३. आँखाको इसारा
आँखाले आँखालाई आँखाको इसारा छ,
भाकाले भाकालाई भाकाको पुकारा छ,
वियोग नै प्रेमको उत्कर्ष रहेछ कि कसो ?
मिलनको चाह नै हृदयको सहारा छ ।

४. सस्तो मृत्यु
प्रण गरेपछि बाग्मतीमा अब नदी पसेको छ
होश खुलेपछि अब तन्त्रमा माया बसेको छ,
मृत्यु दस रुपैयाँ धानीभन्दा सस्तियो यहाँ
आफन्तीहरूको आँखाबाट पानीजस्तै आँसु खसेको छ ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x