साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– २०

Nepal Telecom ad

१. सर्म
आधुनिकताले मानिसको पर्म खोसी दियो,
मनमा पाप छिप्पिएपछि धर्म चोरी दियो,
भौतिक सुखका निम्ति महको माखो बनेपछि –
मानिसले सबैभन्दा पहिले सर्म छोडिदियो ।

२. शैली
चुनाव नजिकियो नेता अब गाउँ पसे
छलछाम गर्दै चुनाव जिती ती सहरमै बसे
अन्न, ओखती, कपडा बैरीझैँ भएपछि
भोकको मृत्युमा आँखाबाट तप्पतप्प आँसु खसे ।

३. दृष्टिकोण
परिश्रमी मस्तिष्क आलुमा टमाटर फलाउँछन्
कोही कागतीमा जुनार, जुनारमा सुन्तला झुुलाउँछन्
हामी कहाँ खरानी दर्शन छिप्पिँदो छ क्रमशः
गाउँलेहरू नै गाउँको स्कुल साथै हेल्थपोष्ट जलाउँछन् ।

४. राष्ट्रप्रेम
देश बँचेमात्र देशवासी रहन्छन्
भाषा रहेमात्र भाषाभाषी कहिन्छन्
खबरदार ! देशको नक्सा तानातान नगर
राष्ट्रप्रेम त हृदयमा पो समेटिन्छन् ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x