साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पक्का !!

Nepal Telecom ad

१. जति क्याउँ क्याउँ गर गोजी भर्छौँ पक्का !
जति हल्ला गर उति काम फत्ते पक्का !

२. वकम्फुसे विरोध त आलुतामा पो त !
म्याउँ म्याउँ वर्ग वोल्छ अनास्था छ पक्का !

३. मिठो मिठो खायो ! बस्यो ! वेसी गफ चुट्यो !
यी लम्फुको स्वर लुते ! टेरिन्न है पक्का !

४. स्याल हुञिञ ! हाउ हाउ कराएर हिंड्छन् !
को सुन्ने र ! सवै वैरा ! हाम्रो काम पक्का !

५. कस्ता कस्ता वहादुर ! ‘गर्या गर्यै पक्का !’
‘वीरभोग्या वसुन्धरा !’ शक्ति भक्ति पक्का !

५. मोती राम भानु देवकोटा छिटै बिते !
नत्र भने तिनी पनि हेपिंन्थे नि पक्का !

६. यताको त हावै बेग्लै ! वुझ्नेकै छ ‘पक्का’ !
वेकुफ त हल्लै मात्रै ! हल्ला गल्ने पक्का !

७. सर्वज्ञानी रोग नै हो यी ज्ञानी हुन् रोगी !
कामकाज नाईं हल्ला ! बेकामको गल्ला !

८. त्यो वाठो र देशभक्त– हो हो ! होहो ! होहो !!
लाटाले त झर्कै लाए ! बिग्रो देश पक्का !!

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x