साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के के भन्छन् ! भन्छन् !

Nepal Telecom ad

१. ‘या निशा’ पो अघि भन्थे !ज्ञानी ज्ञान वोल !
जथाभावी ज्ञान पोख्छन् ! के के भन्छन् ! भन्छन् !

२. धर्म व्याख्या कमाउन अर्का व्याख्या उस्तै !
नेपालमा कमाउन के के भन्छन् ! भन्छन् !

३. कत्रा विद्वान् ! कत्रा ज्ञाता ! आफ्नो ज्ञानलाई
आफैं राहु केतु वन्दै के के भन्छन् ! भन्छन् !

४. लोक तन्त्र आएको छ ! नरिवल भयो !
प्रगतिको विरोधमा के के भन्छन् ! भन्छन् !

५. कवि स्रष्टा सृजनामा आधाउधि मात्र
राज नीतितिर दौडी के के भन्छन् ! भन्छन् !

६. केको ज्ञान केमा पोख्छन् ! सर्वज्ञ रे ! हरे !
कति मान्य वुद्धि भ्रष्ट ! के के भन्छन् ! भन्छन् !

७. ‘वाँच अनि यी टोड्काले हेर्नु पर्छ !’ भन्थे !
हो पो रे’छ ! वुद्धि भ्रष्ट के के भन्छन् ! भन्छन् !

८. भविष्यका छक्क पर्लान् ! इतिहास पढी
भविष्यको शोच विनै के के भन्छन् ! भन्छन् !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x