साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुर्पाको बिँड

Nepal Telecom ad

खुर्पाको बिँड बन्नुपर्दछ यहाँ श्रीखण्डका काठले
उल्टो भैदिनुपर्छ अर्थ गुनिला ऋग्वेदका पाठले
आँखा देख्दिन भन्छु हिंड्छु पथमा अन्धाहरूसाथमा
कानै सुन्दिन भन्छु मित्र बहिरा साथी हुँदा हाटमा ।

गोडा एक उचाल्छु नाटक गरी खोच्याउँदै हिंड्दछु
जस्तो संगत आइलाग्छ जगमा त्यस्तै बनी भिड्दछु
लाटो बन्दछु हाउभाउ करले जानी नजानीकन
यै चालासित गुज्रिँदो छ भगवान् ! मेरो यहाँ जीवन !

लमजुङ, हाल  : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x