साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिसाब गोलमाल

Nepal Telecom ad

यता हिसाबमा रिन माथि रिन छ । height=
उता घर खेतमा साहुको अधीन छ ।{{read_more}}

यो स्वार्थी दुनियाँ पैसामा बिक्छ ।
बिचरा गरिवको अनुहार मलिन छ ।

बस्तिमा बाढी पस्यो सबै बगायो ।
सरकार जनजीवन अति कठिन छ ।

छातीभित्र देश बोकेर हिँडेको यात्री
कहाँ हरायो आज सम्पर्क बिहिन छ ।

शिवसतासी, झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x