साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुने र हाँस्नेहरू बीच

Nepal Telecom ad

रुने र हाँस्नेहरू बीच  height=
थाहै नपाई म पनि थिएँ !
गाउने र नाच्ने बीच 
थाहै नपाई म पनि थिएँ !{{read_more}}
शब्द हुने र नखुलाउने बीच 
म पनि उस्तै थिएँ !
कोहि बेला,
मन भित्र को कोलाहलमा,
म कति धेरै आवाज निकाल्थेँ
म कति मेरो आवाज निकाल्थँे बीच
यो आवाज न आफै सुन्थेँ 
या मलाई यो आवाज अरुले सुनोस् कि भन्ने अर्थ लाग्थ्यो 
बस 
आफ्नो मन भित्रको कोलाहलमा 
बस, मेरो मनभित्रको कोलाहल 
जो अरुसँग बाँडू 
या यो कोलाहल अरुलाई नजिक आउन नदिऊँ !
रुने र हाँस्नेहरू बीच 
थाहै नपाई म पनि थिएँ !
सबको हुन्छ, आफ्नो आफ्नो दिन 
सबको हुन्छ, आफ्नो आफ्नो क्षण !
रुने र हाँस्नेहरू बीच 
थाहै नपाई म पनि थिएँ !

वर्गेन, नर्वे
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x