साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफन्त कहाँ काम लाग्छन् ?

हाम्रो छानाबाट अभावको झरी चुहिन्छ मालिकका सिकुवामा किन घाम लाग्छन् ?

Nepal Telecom ad

गरिबका आफन्त कहाँ काम लाग्छन्
सम्पत्ति हुनेहरूका सबै लाम लाग्छन् ।

हामीले लगायौँ सुन पनि पित्तल हुन्छ
महाजनका जलपहरू सबै दाम लाग्छन् ।

हाम्रो छानाबाट अभावको झरी चुहिन्छ
मालिकका सिकुवामा किन घाम लाग्छन् ?

दुखका गोरेटाहरू कति सजिलै भेटिन्छन्
सुखका दोबाटाहरूमा पो लगाम लाग्छन् ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिसाब गोलमाल

हिसाब गोलमाल

भिजन गुरागाइँ
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x