साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुलेँ कि !

Nepal Telecom ad

आकाशको तारा हेर्दाहेर्दै, यो रातमा कहीं म सुत्न पो भुलेँ कि {{read_more}} height=
दिनभरको सारा सास फेर्ने प्रयाश गर्दागर्दै, म कहिँ उठ्न पो भुलेँ कि
कोही सही, अनि कोही बेठिक भन्छ, जिन्दगीको चौकटीमा
आफ्नो आफ्नो हिस्सा जिन्दगीको, म कहिँ मेरै जिन्दगीमा म आफैसँग जुट्न पो भुलेँ कि !
बर्गेन, नर्वे
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x