साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साला यस्तो देशमा के बस्नु ?

Nepal Telecom ad

 height=उनीहरू दुबैजना वर्किङ भिसामा विदेश गए । घर त थियो तर त्यसमा ताल्चा लगाएर गए । {{read_more}}

उनीहरूको भिसा होम सर्वेन्टका रूपमा लागेको थियो र संयोगले एउटै घरमा काम पाएका थिए ।
पति बुढालाई ह्विल चेयरमा डुलाउने, कुकुर डुलाउने, लन सफा गर्ने, किनमेल गर्ने र घरका ठूलाठूला सफाइका काम गर्थे भने पत्नी खाना बनाउने, कोठा सफा गर्ने, ओछ्यान मिलाउने, बुढीलाई डाइपर र लुगा फेरिदिने र नुहाइदिने इत्यादि काम गर्थिन् । समग्रमा ती वृद्ध जोडीको सम्पूर्ण जिम्मेवारी उनीहरूकै थियो । आमदानी पनि राम्रो थियो ।

घर आउँदा घर फोहर भएको र झार उम्रेको देखेर दिक्क भएका पतिचाहिँ बिहानै गाउँतिर लागे सफाइका निम्ति कामदारको खोजीमा । कतै नपाएपछि उनी भुन्भुनाउँदै भित्र पसे, “साला, यस्तो देशमा पनि के बस्नु ? एउटा लेबर पनि पाइँदैन । अब यो घरको सफाइ कसरी गर्नु ?”
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x