सभासद्का प्रकार
उहिल्यै नेपाली साहित्यबारेको लेखापढीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसङ्ग आउँदा ‘महाकवि देवकोटालाई नचिन्ने विरलै नेपाली होलान्’ भनी
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१.दुधको दुध पानीको पानी छुट्याई देऊ न प्रभुआँखाबाट भ्रम र नानी छुट्याई देऊ न प्रभु जसलाई
पुरा पढ्नुहाेस्थाहा हुन्छ एक दिन
बुद्धि छ कि मल थाहा हुन्छ एक दिन को कतिले अब्बल थाहा हुन्छ एक दिन, गजलकार
पुरा पढ्नुहाेस्जोगीजात्रा
\'जुन जोगी आए पनि कानै चिरेका\' भनिन्छ तर म कुराको उठान गर्दैछु कान नचिरेका जोगीको ।
पुरा पढ्नुहाेस्मिलेर खाउँ संविधान बनाउँ
जनताले संविधान बनोस् भन्ने जुन चाहना व्यक्त गरेर अप्रत्यक्ष रुपमा बाकस सङ्कलन गर्ने समयमा समेत मत
पुरा पढ्नुहाेस्यस्तो पो नेता !
भोट दिँदा यी नेतालाई बिकास आउँदो रहेछ,कलीयुगमा गाईले पनि पाडो पाउँदो रहेछ । गाउँ घरमा केके
पुरा पढ्नुहाेस्चार चोइटा
१.लोभ लालचखल्ती बिनाको कात्रोफगत् जिन्दगी । २.बित्यो जिन्दगी कहिल्यै अस्ताउन्नखाडीको घाम । ३.गफ दिँदैछझुत्रे गजलकारदेश बनाउने
पुरा पढ्नुहाेस्डाक्टर सा’पहरू साहित्यको शल्यक्रिया गर्दै छन् !
हुन त डाक्टर भनेको विद्यावारिधि उपाधि पाएको व्यक्ति नै हो । कुन्नि कुन संयोगले हो स्नातक
पुरा पढ्नुहाेस्दिल्लीको मेदान्त अस्पतालमा पाल्पालीको उपचार आरम्भ
दुईवटै मिर्गौलाको समस्याबाट थलिनुभएका स्रष्टा एवम् पत्रकार बि.के. पाल्पालीको उपचारका निम्ति दोस्रो पटक पुस २१ गते
पुरा पढ्नुहाेस्अनुपमको १९ औं सिर्जना वाचन
नियमित सिर्जना वाचनको १९ औं शृङ्खला पुस महिनाको गत तेस्रो शनिबार राजधानीमा सम्पन्न भयो । वरिष्ठ
पुरा पढ्नुहाेस्



























