साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
दुधको दुध पानीको पानी छुट्याई देऊ न प्रभु
आँखाबाट भ्रम र नानी छुट्याई देऊ न प्रभु
जसलाई हेर्यो राम्रो देख्ने आँखा हो या उमेर !
आजैदेखि यस्तो बानी छुट्याई देऊ न प्रभु ।

२.
जिन्दगी यो उस्तै रै’छ जति जाने बुझे पनि
हेर्नेले त अन्तै हेर्छ आँसु बगाई रूझे पनि
आस्था राखी पूजा गरें, ढुङ्गालाई देवता मानें
ढुङ्गा आखिर ढुङ्गै रै’छ देवतै मानी पुजे पनि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x