साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन आत्तिँदै छ

हुन्थें, म यो समयको शुकरात हुन्थें खै शक्ति यो जहरमा ? मन आँत्तिंदैछ !

Nepal Telecom ad

जीत कार्की

को रुन्छ यो नगरमा ! मन आँत्तिंदैछ !
बत्ती निभ्याञछ घरमा मन आँत्तिंदैछ !

हिंड्दै थिएँ सडकमा सपना हरायो
एक्लो भएँ सफरमा मन आँत्तिंदैछ !

क्यै त्रास छैन वरु दुश्मनको खुँडामा
आफन्तको शहरमा मन आँत्तिंदैछ !

हो,ऊ गयो समयकै सिउँदो उजाडी
झन् फर्किने खबरमा मन आँत्तिंदैछ !

भन्नुस्-अझै हजुरका कति छन् शिकार ?
मुस्कान त्यो अधरमा ? मन आँत्तिंदैछ !

हुन्थें, म यो समयको शुकरात हुन्थें
खै शक्ति यो जहरमा ? मन आँत्तिंदैछ !

०००
चरिकोट, दोलखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राज गर्ने भए यी हुँडार !

राज गर्ने भए यी...

जीत कार्की
उल्टै उल्टो

उल्टै उल्टो

जीत कार्की
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x