साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प प प प प प प

प प प प को चक्रव्यूह हामी अभिमन्यू ! भित्र भित्र सबै स्वाहा ‘प प’ जिन्दगानी !

Nepal Telecom ad

धनराज गिरी

पले पुरुष, पले परी समस्याको खानी !
पले पद हो, पले पिउने पर्नसक्छ बानी !

पले पैसा, पले पाओर, अर्को परमेश्वर
पतिपत्नी पुतलीजी प प प कहानी !

पले पर पु¥याउने सारा नाताहरू !
पत्याउने ? पीयूष प हो, विवेक भए नानी !

प प प प को चक्रव्यूह हामी अभिमन्यू !
भित्र भित्र सबै स्वाहा ‘प प’ जिन्दगानी !

उम्किन्न रे कोही पनि हुन्छ परिमार्जन !!
परिवर्तन भन्ने मात्र उही आगो पानी !

०००
सौराहा, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x