साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वभाव छ डस्टर जस्तो

हिजो मन परेकाहरू आज मन पर्न छोडे बदलिँदो रैछ यो मन पनि मौसम जस्तो ।

Nepal Telecom ad

एम्.पी. कियरलेस :

केही महसुस भयो अलि फरक जस्तो ?
उ पनि लाग्ने मात्रै रैछ अलग जस्तो ।

त्यस घटनापछि म यस्तो भएको हुँ ।
आगो छोएर आगो चिनेको बालक जस्तो ।

हिजो मन परेकाहरू आज मन पर्न छोडे
बदलिँदो रैछ यो मन पनि मौसम जस्तो ।

म जाने बाटो कोर्न थाले सबै आफ्ना
एकछिन के बनेको थिएँ तरल जस्तो ।

खुट्टा अगाडि बढ्दैन ट्क्क अडिन्छु
कतै सुनेँ भने तिम्रो स्वर जस्तो ।

तिमी चक बनेर के हुन्छ एम पी ?
अतलको स्वभाव छ डस्टर जस्तो ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
जे पनि हुनसक्छ

जे पनि हुनसक्छ

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x