साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

यता पनि ठिकै उता पनि ठिक्क तिमी सँगै बोक सियो धागो सिलाउँदै हिँड ।

Nepal Telecom ad

१.
घुर्की लाउँछु रुन्छु सँगै रिसाउने भाछु
अलि बढी तिमीमा माया मिसाउने भाछु
तिमी पो नबोली तर्किएर हिँड्छौ प्रिय !
मनको बोझ तिम्रै काखमा बिसाउने भाछु ।

२.
एक पछि तारन्तार मिलाउँदै हिँड
खोजी गर्छ्न् दुनियाँले बिलाउँदै हिँड
यता पनि ठिकै उता पनि ठिक्क तिमी
सँगै बोक सियो धागो सिलाउँदै हिँड ।

३.
सपनाका रहरहरू मिलाउँदै जानू
बाध्यता र कहरहरू मिलाउँदै जानू
दुःख दिन आउँछन् अनेक बैरीहरू
दृढ़ हुनु कष्ट प्रहर मिलाउँदै जानू ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चारवटा ठोक्तक

चारवटा ठोक्तक

अमृता लामिछाने
चार ठोक्तक

चार ठोक्तक

अमृता लामिछाने
उनको चुनाव चिन्ह के हो ?

उनको चुनाव चिन्ह के...

अमृता लामिछाने
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x