(१) रातो कपडा ओरालो साम्यवाद याक चुरोट ।
(२) घर टहरा डोजर क्रिडास्थल टुकुचा टुसो ।
(३) समृद्ध देश समुन्द्री बन्दरगाह ढाँटको टालो ।
(४) धार्मिक नारा चेतना ग्लेसियर पुरातन हाँसो ।
(५) डङ्गुर चन्द्रमा जुठ्यौनु उज्यालो भुत्ते सलाम ।
००० २०७९/८/२८ सिन्धुली
Δ
Fitkauli