डा. ऋषि बस्ताकाेटीबेलाको बोली- ३३
बेलैमा तत्वज्ञान हुने भए किन यस्तो हुन्थ्यो र दुनिया- कति कुरा त सबै शक्ति गलेपछि मात्र थाहा हुने रैछ ।

चल्छ भन्ने कुरा पनि चलेपछि मात्र थाहा हुने रैछ,
ढल्छ भन्ने कुरा पनि ढलेपछि मात्र थाहा हुने रैछ,
बेलैमा तत्वज्ञान हुने भए किन यस्तो हुन्थ्यो र दुनिया-
कति कुरा त सबै शक्ति गलेपछि मात्र थाहा हुने रैछ ।
०००
Subscribe
Login
0 Comments
Oldest





































