साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

ढोका थुनेर अँध्यारो कोठामा रास देखाउँदैछ कुटिल मुस्कान छर्दै ठूलो आश देखाउँदैछ काट्न आँटेको बोकालाई झैँ माया दर्शाउँदै ऊ आज अनायासै हरियो घाँस देखाउँदैछ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
गफ मात्रै ठूला किन काम गरेर त देखाऊ
झुपडीका सबै दुःख पीडा हरेर त देखाऊ
देशको लागि मर भन्यौ, धेरैचोटी मर्‍र्यौ हामी ,
लौ न अब एक पटक तिमी मरेर त देखाऊ ।

२.
ढोका थुनेर अँध्यारो कोठामा रास देखाउँदैछ
कुटिल मुस्कान छर्दै ठूलो आश देखाउँदैछ
काट्न आँटेको बोकालाई झैँ माया दर्शाउँदै
ऊ आज अनायासै हरियो घाँस देखाउँदैछ ।

३.
अमरावती भएर पनि कठै ढाकर किन म !
त्यो स्वाभिमान भएर पनि चाकर किन म !
यो शिर झुक्ने बनायो कसले ? म आज सोच्दैछु,
वीरको रगत भएर पनि कातर किन म !

०००
रामेछाप, हालः भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x