साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो वर्ष !

कुलिङकाे छेडखानीमा सांसदको गति हेरियो रामको हरि बिजोग यसैपालि बेहोरियो ।

Nepal Telecom ad

तेजविलास अधिकारी :

१.

अर्ध चढाएर मुर्तिमा
न्यायको बाटो बगाइयो
हित इन्द्र ल्याउन
कुल मान धपाइयो ।

२.

भिजिट भिसामा घुमेर
चिसै पानीले नुहाइयो
लाखौं करौडौं खानेवार्ता
सत्ताको बोटले छोपियो ।

३.

धनको राज देखियो
ऋषिको केश मिलाइयो
बाउन्न पत्ति खेलियो
नियम कानुन पेलियो ।

४.

कुलिङकाे छेडखानीमा
सांसदको गति हेरियो
रामको हरि बिजोग
यसैपालि बेहोरियो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x