सबैलाई सुपाच्य
रामदेव पाण्डे : अपवित्र अशुद्ध भइन्छ खानु हुँदैन लसुन, प्याज, कोदो, मसुरो पवित्र हो गाँजा, भाङ,
पुरा पढ्नुहाेस्फेरि सेतो हात्ती पाल्नु पर्छ
रामदेव पाण्डे : अलिक समय सुकला गरिबक्सेर झसङ्ग जागिबक्सँदै छ महाराज फेरि सक्रिय हुन लागिबक्सँदै छ
पुरा पढ्नुहाेस्सफल माने माफिया !
रामदेव पाण्डे : बडो चलनचल्तीमा छ गजबको एउटा काफिया असफलजति इमान्दार सफल माने माफिया केही नगरी
पुरा पढ्नुहाेस्मरेपछि जय जय होओस् !
रामदेव पाण्डे : सर्प हो या मुसा जिउँदो मार्छ जसले खोजी खोजी मूर्तिलाई तिनै जातको गर्छ
पुरा पढ्नुहाेस्मान्छे कि जन्तु
रामदेव पाण्डे : अर्कै मान्छे लड्नु पर्छ खुसी हुनलाई अर्कै मान्छे उठ्नु पर्छ दुखी हुनलाई शिक्षा
पुरा पढ्नुहाेस्म पनि भक्त बन्छु !
रामदेव पाण्डे : गज्जब, अति गज्जब चमत्कार देखिँदैछ महा गज्जबका चमत्कार माटोमुनि घण्टौं बसेर जिउँदै निस्किरहेको
पुरा पढ्नुहाेस्कम्युनिस्टको नयाँ पसल !
रामदेव पाण्डे : बढ्दो छ कम्युनिस्टको फसल खुल्ने क्रम जारी छ निरन्तर थरी थरीका नयाँ नयाँ
पुरा पढ्नुहाेस्यसो गरे कसो होला ?
रामदेव पाण्डे : कहिलेकाहीं एक्लै घोत्लिएर सोच्छु फेरि आफैं झस्किन्छु ला म पनि के के गर्न
पुरा पढ्नुहाेस्पुराना लुकाऊ नयाँ फुकाऊ
रामदेव पाण्डे : आऊ कर्मचारी भाइबहिनी आऊ छिटो छिटो गोदामतिर जाऊ किरा लागेका मिति सक्किएका ढुसी
पुरा पढ्नुहाेस्आऊ डिभोर्स खेलौँ
रामदेव पाण्डे : आऊ प्रिया एक खेल खेलौँ हुन्छ प्रिय खेलौँ खेलौँ विदेश जान ढाँटेपाटे बिहेबारी
पुरा पढ्नुहाेस्



























