सौरभ सागर, अकुसी माईला, असि जस्ता उपनामले हास्यव्यङ्ग्य सिर्जना गर्दै आउनु भएका अशोककुमार शिवा फुङ्लिङ, ताप्लेजुङमा २०२० श्रावण २६ गते जन्मिनु भएको हो । पिता लक्ष्मीकान्त र माता जानुकादेवीका सुपुत्र शिवा बैङ्किङ सेवाबाट निवृत हुनुहुन्छ र अहिले काठमाडौंबासी हुनुहुन्छ । वाल्यकालदेखि लेखनमा रुचि भए पनि पहिलो प्रकाशित व्यङ्ग्य कविता ‘खनपुरे विकास’ (२०५५) हो । उहाँको ‘घोक्रेठ्याक व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७१) प्रकाशित भएको छ र फित्कौली डटकममा नियमित लेख्दै आउनु भएको छ ।
नैतिकता
अशोककुमार शिवा : समाजमा रीतिथिती, रहनसहन, चालचलन, संस्कार संस्कृति, नीतिपद्धति र विधिविधान राम्रो भयो भने त्यो
पुरा पढ्नुहाेस्नयाँ प्रविधिको खोजी
अशोककुमार शिवा : आदिकालमा पत्र लेख्ने लेखिने चलन थिएन रे । कसैलाई केही कुराको जानकारी वा
पुरा पढ्नुहाेस्डाढे
अशोककुमार शिवा : हामी जहिले पनि आफ्नो र आफ्ना मात्रै हेर्छौ । आफ्नो पनि स्व-आफ्नो, अन्तर-आफ्नो
पुरा पढ्नुहाेस्लेखेको मात्रै पाइन्छ
अशोककुमार शिवा : भगवानको पालादेखि देवी देवताका नाम जतासुकै उल्लेख गर्ने र शिलाकृत गर्ने प्रचलन रहेको
पुरा पढ्नुहाेस्मुर्ख मध्येको म एक मुर्ख
अशोककुमार शिवा : कहिलेकाहिँ कस्तो चित्तै नबुझ्ने के गर्नु ? थालेको काम पुरा गर्न नपाउँदा, दिएको
पुरा पढ्नुहाेस्हिस्स बुढी हरिया दाँत
अशोककुमार शिवा : ‘अनु’ र ‘शासन’ मिलेर बनेको शव्द अनुशासनको खास अर्थ नियम र काईदामा रहेर
पुरा पढ्नुहाेस्मेरो तीक्ष्ण बुद्धि
अशोककुमार शिवा : कहिलेकाहिँ त लाग्छ म पनि ठुलै मान्छे पो हुँ । ठुलो मान्छे हुनलाई
पुरा पढ्नुहाेस्केही उखानका बखान
अशोककुमार शिवा : नेपाली समाजमा एउटा उखान छ, “सोझो औलाले घ्यु आउँदैन ।” पूर्खाले उखान त
पुरा पढ्नुहाेस्जन्तु
कतिखेर कहाँ कति पावर लगाएर भुक्ने र लगातार कति समय भुक्ने भन्ने कुरा सायद कुकुरलाई मात्रै
पुरा पढ्नुहाेस्मान्छे बाँदर कि बाँदर मान्छे ?
बाँदर भन्ने बित्तिकै गतिलो स्वभावको त के बुझिन्थ्यो ! स्वभाविलो भैदिएको भए त नाम बाँदर नै
पुरा पढ्नुहाेस्

ashokkumar.shiba


























