साइबर अपराध सम्बन्धी सचेतना सामग्री
गङ्गादेवी र दक्षदेव पाण्डेका सुपुत्र बालमुकुन्द देव पाण्डे वि.सं. १९९३ कार्तिक ४ गते काठमाडौंमा जन्मिएका हुन् । ‘घटोत्कच शर्मा’, ‘बादेपा’, ‘बलमकनद’ ‘हात्तीगौँडे पुरेत’ जस्ता उपनामले हास्यव्यङ्ग्य लेख्ने गरेका थिए । पाण्डे ‘सामयिकी निर्देशन’ शीर्षकको लेखन तथा प्रकाशनपश्चात् साहित्यमा प्रवेश गरेका हुन् । उनको पहिलो प्रकाशित कृति ‘दमाहा’ (२०२४) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो । उनी ‘रमिता’ हास्यव्यङ्ग्य पत्रिका ‘रूपरेखा’, ‘गोरखापत्र’, ‘युवामञ्च’ लगायत पत्रपत्रिकाक सम्पादक रहेका थिए । सुप्रसिद्ध ‘गोरखा दक्षिणबाहु’ (२०२४), ‘भैरव पुरस्कार’ (२०४८) द्वारा पुरस्कृत व्यक्तित्व घटोत्कच शर्माको निधन २०५९ असार ५ गते भएको थियो ।
महानगरबाट जीउँदै फर्कें म

महानगरबाट जीउँदै फर्कें म

घटोत्कच शर्मा : काठमाडौं महानगरपालिका मयो रे भन्ने त गाउँमै सुनेको थिएँ तर यो साँच्चिकै अमरावतीमा

पुरा पढ्नुहाेस्
चुनाव जिताउने संघको स्थापना

चुनाव जिताउने संघको स्थापना

घटाेत्कच शर्मा : जब देशमा दल भए पनि निर्दलको बोलवाला थियो । त्यसबेला पनि चुनाव धुमधामका

पुरा पढ्नुहाेस्
मेटिन नसकेका डाेबहरू

मेटिन नसकेका डाेबहरू

बालमुकुन्द देव पाण्डे : हामीलाई हास्य-व्यङ्ग्य लेखनतर्फ रातदिन जसो घचघच्याउने व्यक्ति हुनुहुन्थ्यो माड्साप अर्थात् बासुदेव लुइँटेल

पुरा पढ्नुहाेस्
गोड्से साहित्यकार जिन्दावाद

गोड्से साहित्यकार जिन्दावाद

बालमुकुन्ददेव पाण्डे गोड्से महान् थियो किनभने उसले हिन्दू-मुसलमान दाजु भाइ हुन् भनेर चिच्याउने लङ्गौटीवाल गान्धीलाई गोली

पुरा पढ्नुहाेस्
केही नयाँ लोकगीत

केही नयाँ लोकगीत

बालमुकुन्ददेव पाण्डे : अचेल लोक गीतको रिकर्ड भर्ने फेसन छ्यासछ्यास्ती बढेको छ । हाम्रा कैयौँ गायक

पुरा पढ्नुहाेस्
रुई फुई उई दुई ! 

रुई फुई उई दुई ! 

बालमुकुन्ददेव पाण्डे : मेरो जीवनी पढेका पाठकहरुको आँखामा मेरो अहिलेको अवस्था सम्झँदा- डवकामा रक्सी छचल्किए झै

पुरा पढ्नुहाेस्
कैयौँ चिठीः एक उत्तर

कैयौँ चिठीः एक उत्तर

बालमुकुन्ददेव पाण्डे : ढाँटेर किन कुरा गरौँ, आज भोलि म कहाँ धमाधम चिठी आउन थालेका छन्

पुरा पढ्नुहाेस्
भल्डाँडे कविसँग बच्न खोज्दा

भल्डाँडे कविसँग बच्न खोज्दा

बालमुकुन्ददेव पाण्डे : म आज तपाईंहरूलाई एक कविको परिचय गराउँदै छु । तिनको वास्तविक नाम त

पुरा पढ्नुहाेस्
आलोचक बन्नुहोस् ! नाम फिजाउनुहोस् !!

आलोचक बन्नुहोस् ! नाम फिजाउनुहोस् !!

बालमुकुन्द देव पाण्डे : तपाईंलाई आफ्नो नामको ढ्याङ्ग्रो चारैतिर बजेको सुन्न मन छ भने त्यसको सजिलो

पुरा पढ्नुहाेस्
मन्त्री पदको शपथ ग्रहण नगर्दै

मन्त्री पदको शपथ ग्रहण नगर्दै

मन्त्रीमा आफ्नो नाम परेको सुन्नासाथ नामुद क्रान्तिकारी कहलिएका सर्वहारावादी ने पहिले आफ्नो जीउ डालसँग मिल्ने अर्का

पुरा पढ्नुहाेस्