दमक, झापा निवासी प्रह्लादभक्ति दहाल र डम्बरकुमारी दहालका सुपुत्र बिन्दुप्रसाद दहालको जन्म २०२३-१-२३ गते भएको हो । बिन्दु दहाल ‘मूकदर्शक’ को नामले परिचित दाहाल शिक्षण पेसामा संलग्न हुनुहुन्छ । उहाँले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । छन्द कवितामा विशेष रुचि राख्नु हुने दहालका ‘मूल्याङ्कन’ कथासङ्ग्रह (२०६९), ‘घाइते युग’ हाइकुसङ्ग्रह (२०७२), ‘आँखामा सपन’ा छन्द कवितासङ्ग्रह (२०७५), ‘रङ्गतरङ्ग’ खण्डकाव्य (२०७७), ‘सूक्तिमय काव्य’ (२०७८) र ‘अन्तर्बोध’ कवितासङ्ग्रह (२०८०) प्रकाशित कृति हुन् । राष्ट्रव्यापी खुल्ला हास्यव्यङ्ग्य कविता प्रतियोगिता- २०७८ मा द्वितीय पुरस्कार सहित अन्य दर्जन बढी पुरस्कार र सम्मान प्राप्त दहाल साहित्यकला सङ्गम दमकको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
वृद्धको गथासो (२)
बिन्दु दाहाल मूकदर्शक : सधैँ हेर्छु जोडी परेवा बसेका रमाई दुवै ती अँगालो कसेका सँगै डुल्न
पुरा पढ्नुहाेस्एक वृद्धको गथासो (१ )
बिन्दु दहाल ‘मूकदर्शक’ सबै दाँत फुक्ले कुनै छैन सग्लो न साथी न सङ्गी भएको छु एक्लो
पुरा पढ्नुहाेस्हल्ला
बिन्दु दहाल मूकदर्शक : पारेर एउटै अन्डा कुखुरी गीत गाउँछे खोल्याँसोबाट उफ्रेर धुरीमा चढ्न धाउँछे।१ अन्डा
पुरा पढ्नुहाेस्कंस एक
बिन्दु दहाल ‘मूकदर्शक’ : पेवा बनाएँ गणतन्त्र आज के नाप्न सक्छौ दुनियाँ समाज तिम्रा कुराले म
पुरा पढ्नुहाेस्साँढे नपालौँ अब
बिन्दु दहाल मूकदर्शक : खान्छन् मात्र सधैँ प्रशस्त यिनले मान्छे कतै मार्दछ्न् सक्छन् अन्नभण्डार शून्य जहिले
पुरा पढ्नुहाेस्बाबा
बिन्दु दाहाल मुकदर्शक : डोका फुर्लुङमा कुला नहरमा ढुङ्गा तथा बालुमा मेरा बा जहिले म देख्छु
पुरा पढ्नुहाेस्निद्रा हराएपछि
बिन्दु दहाल ‘मूकदर्शक’ : आयो राक्षस त्यो कुदी जखमले पक्ड्यो मलाई जब मेरो होस उड्यो हतास
पुरा पढ्नुहाेस्पनि लेख्नुपर्छ
बिन्दु दहाल ‘मुकदर्शक’ : दुब्लाहरूले अब बुझ्नु पर्छ कुप्राहरूले पनि कुद्नु पर्छ यी स्याल ब्वाँसा सब
पुरा पढ्नुहाेस्कति भोट हाल्छौ
बिन्दु दहाल मूकदर्शक : ढाँट्छन् सधैँ मुलुकमा अतिचार नेता बेच्छन् सधैँ मुलुकका युवती र केटा यस्ता
पुरा पढ्नुहाेस्जन्मे फेरि मुसा
बिन्दु दहाल मूकदर्शक : जन्मे फेरि मुसा सबै सहर या सम्पूर्ण बस्तीभरि खाए धान मकै र
पुरा पढ्नुहाेस्

bindu dahal
























