पोखराको तेर्सापट्टीमा २००६ सालको माघ १ गते सिद्धिरत्न शाक्य र माता सेतुली शाक्यका सुपुत्र नेत्ररत्न शाक्य नै वर्तमान नेपाली हास्यव्यङ्ग्य लेखनमा सक्रिय विश्व शाक्य हुनुहुन्छ । २०२२ सालतिर हाइस्कुले विद्यार्थी छँदा लेखिएको ‘सात्रक गोडा फाट’ कविताबाट नै उहाँको हास्यव्यङ्ग्य लेखन आरम्भ भएको हो । शाक्यको पहिलो हास्यव्यङ्ग्य कृति भने ‘कृष्ण उवाच’ (२०३८) हो । शाक्यका प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘पुड्के मान्छेका पुड्का कविताहरू’ (२०५०), ‘कस्तो गधा रहेछ’ (२०५१), ‘यमराजको निम्तो’ (२०५४, ‘श्री पशुमहापुराण’ (२०५७), ‘विकासे च्याङ्ग्रो’ (२०५९), ‘ठेट्नै ठेट्ना’ (२०६१), ‘मिस्टर माेमाे’ (२०६५), ‘फुट्या आँखा’ (२०७०), ‘साेझा तस्विर बाउँटा कुरा’ (२०७१) रहेका छन् । २०६२ सालकाे भैरव पुरस्कार प्राप्त शाक्यका ४ दर्जन भन्दा बढी हास्यव्यङ्ग्य रचना फित्काैली डटकममा प्रविष्ट भएका छन् ।
पाँडे-कला, साहित्य पुरस्कार
विश्व शाक्य : मुलुकमा प्रजातन्त्रको स्थापनापछि दिनानुदिन प्रजातन्त्रको भाउ जुन गतिमा घट्दो छ त्यसको ठीक उल्टो
पुरा पढ्नुहाेस्रामकुमार पाँडेसँगका चार दशक
विश्व शाक्य : बहुप्रतिभाका धनी प्रा. रामकुमार पाँडेसँगको मेरो झन्दै पाँच दशकदेखिको मित्रवत सम्बन्ध छ ।
पुरा पढ्नुहाेस्म्याउ, ढ्याउ मिलेर भ्याऊँ भाले
विश्व शाक्य : अचेल सहमतिको कुराको मिति सकिएको जस्तो छ । हाम्रा पर्धानमन्तरी झल्लुनाथजी जाँडपानी त
पुरा पढ्नुहाेस्‘अनावृत अण्डकोष’ र मेरी नातिनी
विश्व शाक्य : दुईचार दिनअगाडि विदेशमा रहेको छोरालाई भखरै निस्केका मेरा दुईवटा किताब पठाउन हुलाक गएको
पुरा पढ्नुहाेस्पोखराको बाटो
विश्व शाक्य : बाटो त बाटो पोखराको बाटो पो बाटो ! बाटो हिँड्न थालेपछि न घुमाउनुपर्ने
पुरा पढ्नुहाेस्मैले काठमाडौंमा नेपाल देखें
विश्व शाक्य : मैले काठमाडौंमा नेपाल देखें । लाहुरबाट झरेका भेना र पहाडबाट झरेको साली देखें
पुरा पढ्नुहाेस्आफ्नो विकास आफैँ गरौँ
विश्व शाक्य : एउटा गोरु टाट पाङग्रे अर्को गोरु काले सडक जोत्ने हलि-बाउसे, देश जोत्न थाले
पुरा पढ्नुहाेस्ठूलो
नेपालीलाई नेपाल ठूलो ठिटाहरूलाई कपाल ठूलो तमाखु खानेको हुक्का ठूलो हुल्याहाहरूको मुक्का ठूलो । जोगीहरूको आसन
पुरा पढ्नुहाेस्मेरो टाउको
मेरो टाउको बाउको न साहुको । यत्ति भनेर शायद कुरा बुझिंदैन । कुरा बुझाउन सकिएन भने
पुरा पढ्नुहाेस्

bishowa shakya



























