साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पोखराको तेर्सापट्टीमा २००६ सालको माघ १ गते सिद्धिरत्न शाक्य र माता सेतुली शाक्यका सुपुत्र नेत्ररत्न शाक्य नै वर्तमान नेपाली हास्यव्यङ्ग्य लेखनमा सक्रिय विश्व शाक्य हुनुहुन्छ । २०२२ सालतिर हाइस्कुले विद्यार्थी छँदा लेखिएको ‘सात्रक गोडा फाट’ कविताबाट नै उहाँको हास्यव्यङ्ग्य लेखन आरम्भ भएको हो । शाक्यको पहिलो हास्यव्यङ्ग्य कृति भने ‘कृष्ण उवाच’ (२०३८) हो । शाक्यका प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘पुड्के मान्छेका पुड्का कविताहरू’ (२०५०), ‘कस्तो गधा रहेछ’ (२०५१), ‘यमराजको निम्तो’ (२०५४, ‘श्री पशुमहापुराण’ (२०५७), ‘विकासे च्याङ्ग्रो’ (२०५९), ‘ठेट्नै ठेट्ना’ (२०६१), ‘मिस्टर माेमाे’ (२०६५), ‘फुट्या आँखा’ (२०७०), ‘साेझा तस्विर बाउँटा कुरा’ (२०७१) रहेका छन् । २०६२ सालकाे भैरव पुरस्कार प्राप्त शाक्यका ४ दर्जन भन्दा बढी हास्यव्यङ्ग्य रचना फित्काैली डटकममा प्रविष्ट भएका छन् ।
पोखराको नखरा

पोखराको नखरा

यहाँ कानाननै ताल छन् । लाहरू मात्र बेताल छन् । नाफाखोरी मालामाल छन् । दुःखी दरिद्री

पुरा पढ्नुहाेस्
विश्व शाक्यका दुई कविता

विश्व शाक्यका दुई कविता

१. नयाँ नेपाल उहिले उहिले मान्छेहरू प्रजातन्त्र प्रजातन्त्र भनि कराउँथे नेपालमा प्रजातन्त्र, नआएको पनि होइन, आयो

पुरा पढ्नुहाेस्
कुकुर चिन्हमा भोट हालौं

कुकुर चिन्हमा भोट हालौं

भन्छन् बूढापाकाहरू- “भुक्ने कुकुरले टोक्दैन । टोक्ने कुकुरले भुक्दैन ।” त्यसैले जनता जनार्दनहरू अब झुक्दैनन् ।

पुरा पढ्नुहाेस्
तीन घुस्सा

तीन घुस्सा

एक : शान्तिका लागि पच्चिस सय वर्ष अगाडि नेपालको एउटा छोरो शान्तिका लागि राजपाठ सबै त्यागेर

पुरा पढ्नुहाेस्
खाइजात्रे कुड्का

खाइजात्रे कुड्का

१.मालिक !? उमेरले अठार पुग्नुपर्छ, पुगेपछि मेरो देशमा त्यो बालिग बन्छ । नेता हुनुपर्छ कुलाङ्गार नै

पुरा पढ्नुहाेस्
ओइ नेता !

ओइ नेता !

ओइ नेता ! यता हो कि उता, तिमी कता ? ओइ नेता । राजनीति गर्ने पनि

पुरा पढ्नुहाेस्
एउटा बैंक खोलौं कि भनेर

एउटा बैंक खोलौं कि भनेर

पोखराको नयाँ सडकलाई न्यूरोड पनि भनिन्छ । आजभोलि त न्युरोड, न्युरोड होइन ‘बैंक रोड’ भइसकेको छ

पुरा पढ्नुहाेस्
आऔं हामी कुर्ची खेल खेलौं !!

आऔं हामी कुर्ची खेल खेलौं !!

कार्यक्रम सकिएर हामी सुस्ताउँदै थियौं । तैतै हिजोअस्तिजस्तो न चर्को घाम भयो न भरी पानीले दुःख

पुरा पढ्नुहाेस्
एै मूला ! म किन ठूला ?

एै मूला ! म किन ठूला ?

म, आफ्नै छानोमुनि, मानो खाएर सन्तोषको बेलिविस्तर लाएर आनन्दसँग बसिरहेको मान्छेलाई बिनसित्तिमा ठूलो मान्छे रे !?

पुरा पढ्नुहाेस्
मुसीको बिहे र हाम्रो राजनीति

मुसीको बिहे र हाम्रो राजनीति

बिहान उघ्रेपछि लब्ली डाँडोमा मर्निङवाकमा उक्लनेहरूको लर्को लाग्छ । आज म पनि लर्कोमा परेँ । हिजोअस्ती

पुरा पढ्नुहाेस्