चिन्नेबास-२, स्याङ्जामा जन्मनु भएकी गायत्री लम्साल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा ‘परिरोशनी’ उपनामले स्थापित हुनुहुन्छ । उहाँले अर्थशास्त्र विषयमा एम.ए. र गणितमा बी.एड. तहको योग्यता हासिल गर्नु भएको छ । ‘गण्डकी साहित्य परिषद’को संस्थापक अध्यक्ष सहित झण्डै दर्जनौँ साहित्यिक संस्थाहरूमा संलग्न हुनुहुन्छ । ‘सगुन’ साहित्यिक पत्रिकाको कार्यकारी सम्पादक रहनुभएकी परिरोशनीका, ‘कलेजाेमा क्यान्सर’, ’बाेका पालन’, बाेक्सी मन्त्र’ ‘झटारो’लगायत हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित छन् । फित्काैलीमा नियमित स्तम्भ लेखिरहनु भएकी गायत्रीले फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (२०८०) प्राप्त गर्नु भएकाे छ ।
प्रेमको हाटबजार !
गायत्री परिराेशनी : आज प्रेम दिवस अर्थात फेब्रवरी –१४ हो साँच्ची अहिले प्रेमको हाटबजार फस्टाएको छ
पुरा पढ्नुहाेस्साथी हो– केही त गरौँ !
गायत्री परिरोशनी : साथी हो, केही नगर्नलाई पनि त केही त गर्नैपर्छ त्यसैले, जाँगर निकालेर अल्छी
पुरा पढ्नुहाेस्स्वर्ग छ देश !
गायत्री परिरोशनी : आहा स्वर्ग छ देश जे चाहिन्छ–त्यही पाइन्छ । अल्छी र कामचोरहरुले थाहा नै
पुरा पढ्नुहाेस्कुरोको जुरो !
गायत्री परिरोशनी : एक छाक मकैको च्याँख्ला खाँदा, पचाउँन नसकि पाँच पटक पाइखाना पस्नेहरूले, एक गिलास
पुरा पढ्नुहाेस्गन्नेमान्ने !
गायत्री परिराेशनी : जिजीविषाको मात्र एक अभीष्ट समाजको गन्नेमान्ने हुने । इज्जत र प्रतिष्ठाले, सगरमाथा छुने
पुरा पढ्नुहाेस्परजीवी !
गायत्री परिरोशनी : आजभोलि परजीवीको संख्या ह्वात्तै बढेको छ । परजीवीहरु विभिन्न जातका छन् । विभिन्न
पुरा पढ्नुहाेस्मुखभित्रको प्वाल !
गायत्री परिराेशनी : दुई दशक पहिला तिवारी काकीले भन्नुभयो, नानी मुखभित्रको प्वाल निकै खञ्चुवा छ ।
पुरा पढ्नुहाेस्भो असल बन्दिनँ !
गायत्री लम्साल : चोरलाई चोर हो भन्छु , कालोलाई कालो नै भन्छु । आफ्नो दुनो सोझ्याउनलाई
पुरा पढ्नुहाेस्यसरी बाँचौँ !
गायत्री लम्साल : जीवनको अर्थ बाँच्नुमा छ साथी हो, एक पटक मर्नुपर्छ भन्ने बिर्सेर बाँचौ ।
पुरा पढ्नुहाेस्शुभकामना !
गायत्री लम्साल : सबै चाडपर्वहरूको उपलक्ष्यमा धमिलो, सफा अनि छर्लङ्गको शुभकामना । कर्मचारीहरूलाई हाजिर गरेपछि तलब
पुरा पढ्नुहाेस्

gayatri pariroshani

























