तीलकराम रेग्मी र पद्मकला रेग्मीका सुपुत्र घनश्याम रेग्मी दशरथपुर- ९ , २०२६ असारमा सुर्खेतमा जन्मिनु भएको हो । शिक्षण पेशामा आबद्ध रेग्मी शास्त्रीय छन्दमा कविता लेख्न रुचाउनु हुन्छ । शैलमाला, गोमा, प्रस्थापन कवितासङ्ग्रह लगायत बुढ्यौली कविता सङ्ग्रह, बाल कवितासङ्ग्रह र मुक्तक सङ्ग्रह आदि प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।
चार ठोक्तकहरू
घनश्याम रेग्मी : (संसद भवनमा निदाउने नेतागणमा केन्द्रित ) १) बगायौँ रक्तका धारा आउला सभ्य शासन
पुरा पढ्नुहाेस्मातापिता प्रगतितर्फ निमग्न हुन्छन्
घनश्याम रेग्मी : सन्तानका प्रगतिमा सब वृद्ध हाँस्छन् माला बनाउन उनी कति फूल गाँस्छन् राम्रो भविष्य
पुरा पढ्नुहाेस्ज्येष्ठ पुस्तामा सम्मान, हाम्रो दायित्व
घनश्याम रेग्मी : संसार यो बुझेका पाका विशेष हुन्छन् अज्ञान चिर्न आँखा शिक्षा अमोघ दिन्छन् आदर्श
पुरा पढ्नुहाेस्वृद्ध सबै हुन् ईश समान
घनश्याम रेग्मी : सृष्टि चलायो नयन खुलायो ममता भरिको काख दिलायो सन्तति पाउँछ रम्य बिहान वृद्ध
पुरा पढ्नुहाेस्हे भानु आऊ अब
घनश्याम रेग्मी : रम्घाको रमणीय आँगन चुनी आषाढ उन्तीसमा भाषा सेवकको पदार्पण हुँदा बेंसी खुसी खासमा
पुरा पढ्नुहाेस्आमा तिम्रो मृदुल ममता
घनश्याम रेग्मी : माता आमा जननि अनि मा शब्द बोल्दै पुकार्छौँ देवी दुर्गा अनि भगवती लोकमा
पुरा पढ्नुहाेस्यात्रा र कहर
घनश्याम रेग्मी : यात्रा गर्न भनी यता सडकमा झोला भिरी निस्किएँ हो गन्तव्य त पूर्वको र
पुरा पढ्नुहाेस्खुसी पार सरर…
घनश्याम रेग्मी : अन्तर्राष्ट्रिय बुवा दिवस तथा विश्व अग्रज दुर्ववहार विरुद्धको जागरूकता दिवस अवसर विशेष ।
पुरा पढ्नुहाेस्आवेदन
घनश्याम रेग्मी : केही शब्द र अर्थका विषयमा सन्देह पैदा भयो त्यस्ता शब्द बदल्न कोसिस गरौँ
पुरा पढ्नुहाेस्थाँक्राे लगाउन पर्यो गणतन्त्र चढ्ने
घनश्याम रेग्मी : लक्का जवान अहिले गणतन्त्र हाम्रो रातो पिरो र भरिलो रङको छ राम्रो साँढे
पुरा पढ्नुहाेस्

ghanashyam-regmi
























